Today,

Temperature:

Wind speed:

Humidity:

बोलपत्रहरु स्विकृतिका लागि आशयको सूचना

Author
admin
  • १८ मंसिर,२०८०
  • 1 min to read

बोलपत्रहरु स्विकृतिका लागि आशयको सूचना

सूचनाप्रकाशितमितिः२०८०/०८/१८

यस अस्पतालबाट तपसिलमा उल्लेखित मितिमा प्रकाशित बोलपत्रहरुको सूचना अनुसार तपशिल बमोजिमको ठेक्काको सूचनामा उल्लेखित अन्तिम म्यादभित्र दर्ता भएका बोलपत्रहरु मुल्यांकन गर्दा सारभुत रुपमा प्रभावग्राही बोलपत्रहरु देहाय बमोजिम भएकोले सार्वजनिक खरिद ऐन २०६३ को दफा २७ को २ को प्रयोजनार्थ सम्बन्धित सबैको जानकारीको लागी यो आशयको सूचना प्रकाशित गरिएको छ ।

बोलपत्रहरु स्विकृतिका लागि आशयको सूचना.pdf

Comments:

Leave a comment:

हालैका सूचनाहरू

चैत्र २३

बोलपत्र स्विकृतिका लागि आशयको सूचना

बोलपत्रहरू स्वीकार गर्ने उद्देश्यको सूचना
चैत्र १८

शिलबन्दी दरभाउपत्र बोलपत्र

शिलबन्दी दरभाउपत्र बोलपत्र

माघ १७

फार्मेशीको औषधि तथा सर्जिकल सामान खरिदको बोलपत्र स्वीकृतको पूर्ण विवरण

फार्मेशीको औषधि तथा सर्जिकल सामान खरिदको बोलपत्र स्वीकृतको पूर्ण विवरण

माघ

लुम्बिनी प्रादेशिक अस्पतालको मिति २०८०/०९/११ गते प्रकाशित विज्ञापन नं.०१/०८०/०८१,स्टाफनर्स (सहायक पाचौं तह) पदको अन्तिम नतिजा सम्बन्धि सूचना ।

लुम्बिनी प्रादेशिक अस्पतालको मिति २०८०/०९/११ गते प्रकाशित विज्ञापन नं.०१/०८०/०८१,स्टाफनर्स (सहायक पाचौं तह) पदको अन्तिम नतिजा सम्बन्धि सूचना ।

समय तालिका

  • आइतवार देखि शुक्रबार: OPD बिहान १० देखि ३ बजे सम्म
  • टिकट जारी गर्ने समय आइतबार देखि शुक्रबार: बिहान ८ बजे देखि १२ बजे सम्म
  • अनुसन्धान बिलिङ समय आइतबार देखि शुक्रबार: ८ बजे देखि १२ अपराह्न
  • आपतकालीन सेवाहरू २४ घण्टा
  • इन्डोस्कोपी दिन: आईतवार देखी बुधवार र शुक्रबार
  • क्लोनोस्कोपी दिन : बिहीवार

  • इ इ जि दिन : सोमबार बुधवार तथा शुक्रबार

  • OT तालिका (आइतबार र बुधवार - अर्थो) (सोमबार र बिहीबार - सर्जिकल) (मंगलबार- Obs र Gynae) (शुक्रबार - ENT)
  • शनिबार - आकस्मिक सेवा बाहेक सबै ओपीडी सेवा बन्द
  • EHS सेवा आइतबार देखि शुक्रबार दिउँसो ३:०० पछि पनि उपलब्ध हुन्छ
Footer Image

सहायता नम्बर :

फोन न : ०७१-५३२२४८ (प्रशाशन बिहान १० बजे देखि ५ बजे सम्म ) ,.

०७१-५३५२०१ (सहायता केन्द्र २४सौ घण्टा )

०७१-५३४०१० (आकास्मिक २४सौ घण्टा )