बार्षिक समिक्षा तथा प्रगति प्रतिवेदन २०७९-८०
बार्षिक समिक्षा तथा प्रगति प्रतिवेदन २०७९-८०
संछिप्त सुचीमा परेका उम्मेदवार हरुको अन्तर्वार्ता सम्बन्धि सूचना
पदपुर्ति सम्बन्धि सूचना (मेडिकल अफिसर / रेडियोग्राफर)
आशयको सुचना १०-१५
सोमबार देखि शुक्रबार : OPD बिहान १० देखि ३ बजेसम्म
टिकट जारी गर्ने समय : सोमबार देखि शुक्रबार बिहान ७ः३० बजेदेखि १२ बजेसम्म (टोकन लिएको हकमा , टोकन लिने समय बिहान ११ बजे सम्म)
बिलिंग समय : सोमबार देखि शुक्रबार बिहान ८ बजेदेखि १ बजे सम्म
आपतकालीन सेवाहरु: २४ घण्टा
इन्डोस्कोपी हुने दिन : sसोमबार देखि शुक्रबार
क्लोनोस्कोपी हुने दिन : सोमबार, बुधबार, शुक्रबार
इ इ जी दिन : बुधबार तथा शुक्रबार
इको : सोमबार, मंगलबार र शुक्रबार (ओ.पि.डी बिरामी को लागि) तथा बुधबार र बिहिबार (अन्तरंग बिरामीको लागि)
न्युरो मेडिसिन ओ पि डी : मंगलबार तथा बिहिबार
न्युरो सर्जरी ओ.पि.डी : सोमबार, बुधबार तथा शुक्रबार
OT तालिका: आइतबार , मंगलबार र बुधबार -अर्थो
सोमबार , बिहिबार र शुक्रबार - सर्जिकल तथा न्युरो
मंगलबार र शुक्रबार - ENT
मंगलबार-Obs/Gynae
EHS सेवा : सोमबार देखि शुक्रबार दिउँसो ३ बजे पछि उपलब्ध हुन्छ ।
फोन न : ०७१-५३२२४८ (प्रशाशन बिहान १० बजे देखि ५ बजे सम्म ) ,.
०७१-५३५२०१ (सहायता केन्द्र २४सौ घण्टा )
०७१-५३४०१० (आकास्मिक २४सौ घण्टा )
Comments: