Today,

Temperature:

Wind speed:

Humidity:

लुम्बिनी प्रादेशिक अस्पतालमा कुष्ठरोगको बायोप्सी परीक्षण हुने

Author
admin
  • ९ जेष्ठ,२०८०
  • 1 min to read

स्वास्थ्यसमाचार / लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा ल्याप्रोसी को बायोप्सी परिक्षण हुने भएको छ।
लुम्बिनी प्रदेश भित्रका सरकारी अस्पतालमा यो सेवा पहिलो भएको लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा ईन्द्र ढकालले बताउनु भयो।

आज अस्पतालमा फेयरमेड फाउन्डेसन नेपाल र ईन्द्रेणी ग्रामिण बिकास केन्द्रले ल्याप्रोसी को बायोप्सी परिक्षण गर्ने उपकरण हस्तान्तरण गरेपछि अस्पतालमा यो सेवा संञ्चालनमा आएको ढकालले बताउनु भयो।

संस्थाले छालाको लागी बायोप्सी परिक्षण गर्ने उपकरण बायोप्सी नमुना कन्टेनर र माईक्रोस्कोप लगायका उपकरण हस्तान्तरण गरिएको संस्थाका कार्यकारी निर्देशक प्रदिप शाहले बताउनु भयो। साझेदारीमा संञ्चालित आधारभुत स्वास्थ्य परियोजना वाट लुम्बिनी प्रादेशिक अस्पतालमा उपकरण हस्तान्तरण गरिएको उहाले बताउनु भयो।

Comments:

Leave a comment:

हालैका सूचनाहरू

बैशाख २३

दैनिक Census

Daily Census 1-23

बैशाख २२

दैनिक Census

Daily Census

बैशाख २१

विज्ञापन न. २०८३-०१-२१

विज्ञापन न. २०८३/०१/२१

बैशाख १६

विज्ञापन नं. ६ रेडियोग्राफर सिफारिस

विज्ञापन नं. ६/०८२/८३ रेडियोग्राफर सिफारिस

प्रकाशनहरू

बार्षिक समिक्षा तथा प्रगति प्रतिवेदन २०८०-८१

२६ चैत्र,२०८२, बिहीबार

दरखास्त फारम

२६ चैत्र,२०८२, बिहीबार

अस्पतालमा प्रदान गर्ने सेवाको दररेट

२८ श्रावण,२०८२, मंगलवार

बार्षिक समिक्षा तथा प्रगति प्रतिवेदन २०७९-८०

१९ माघ,२०८०, शुक्रबार

समय तालिका

सोमबार देखि शुक्रबार : OPD बिहान १० देखि ३ बजेसम्म 

टिकट जारी गर्ने समय : सोमबार देखि शुक्रबार बिहान ७ः३० बजेदेखि १२ बजेसम्म (टोकन लिएको हकमा , टोकन लिने समय बिहान ११ बजे सम्म)

बिलिंग समय : सोमबार देखि शुक्रबार बिहान ८ बजेदेखि १ बजे सम्म

आपतकालीन सेवाहरु: २४ घण्टा 

इन्डोस्कोपी हुने दिन : sसोमबार देखि शुक्रबार 

क्लोनोस्कोपी हुने दिन : सोमबार, बुधबार, शुक्रबार 

इ इ जी दिन :  बुधबार तथा शुक्रबार

इको : सोमबार, मंगलबार र शुक्रबार (ओ.पि.डी बिरामी को लागि) तथा बुधबार र बिहिबार (अन्तरंग बिरामीको लागि)   

न्युरो मेडिसिन ओ पि डी : मंगलबार तथा बिहिबार 

न्युरो सर्जरी ओ.पि.डी : सोमबार, बुधबार तथा शुक्रबार 

OT तालिका: आइतबार , मंगलबार र बुधबार -अर्थो

सोमबार , बिहिबार र शुक्रबार - सर्जिकल तथा न्युरो

मंगलबार र शुक्रबार - ENT

मंगलबार-Obs/Gynae

EHS सेवा : सोमबार देखि शुक्रबार दिउँसो ३ बजे पछि उपलब्ध हुन्छ । 

Footer Image

सहायता नम्बर :

फोन न : ०७१-५३२२४८ (प्रशाशन बिहान १० बजे देखि ५ बजे सम्म ) ,.

०७१-५३५२०१ (सहायता केन्द्र २४सौ घण्टा )

०७१-५३४०१० (आकास्मिक २४सौ घण्टा )