दैनिक Census
Daily Census 1-23
NICU एउटा अस्पतालमा रहेको नर्सरी हो जसले बिरामी वा पूर्व जन्मेका शिशुहरूलाई चौबीसै घण्टा हेरचाह प्रदान गर्दछ। यसमा स्वास्थ्य सेवा प्रदायकहरू छन् जससँग तपाईंको बच्चालाई उत्तम सम्भावित हेरचाह दिन विशेष तालिम र उपकरणहरू छन्
Daily Census 1-23
Daily Census
विज्ञापन न. २०८३/०१/२१
विज्ञापन नं. ६/०८२/८३ रेडियोग्राफर सिफारिस
सोमबार देखि शुक्रबार : OPD बिहान १० देखि ३ बजेसम्म
टिकट जारी गर्ने समय : सोमबार देखि शुक्रबार बिहान ७ः३० बजेदेखि १२ बजेसम्म (टोकन लिएको हकमा , टोकन लिने समय बिहान ११ बजे सम्म)
बिलिंग समय : सोमबार देखि शुक्रबार बिहान ८ बजेदेखि १ बजे सम्म
आपतकालीन सेवाहरु: २४ घण्टा
इन्डोस्कोपी हुने दिन : sसोमबार देखि शुक्रबार
क्लोनोस्कोपी हुने दिन : सोमबार, बुधबार, शुक्रबार
इ इ जी दिन : बुधबार तथा शुक्रबार
इको : सोमबार, मंगलबार र शुक्रबार (ओ.पि.डी बिरामी को लागि) तथा बुधबार र बिहिबार (अन्तरंग बिरामीको लागि)
न्युरो मेडिसिन ओ पि डी : मंगलबार तथा बिहिबार
न्युरो सर्जरी ओ.पि.डी : सोमबार, बुधबार तथा शुक्रबार
OT तालिका: आइतबार , मंगलबार र बुधबार -अर्थो
सोमबार , बिहिबार र शुक्रबार - सर्जिकल तथा न्युरो
मंगलबार र शुक्रबार - ENT
मंगलबार-Obs/Gynae
EHS सेवा : सोमबार देखि शुक्रबार दिउँसो ३ बजे पछि उपलब्ध हुन्छ ।
फोन न : ०७१-५३२२४८ (प्रशाशन बिहान १० बजे देखि ५ बजे सम्म ) ,.
०७१-५३५२०१ (सहायता केन्द्र २४सौ घण्टा )
०७१-५३४०१० (आकास्मिक २४सौ घण्टा )