Today,

Temperature:

Wind speed:

Humidity:

बिस्तारित अस्पताल सेवा

बिस्तारित अस्पताल सेवा

हालैका सूचनाहरू

पुष २८

बोलपत्र स्वीकृतिका लागि आशयको सूचना

बोलपत्र स्वीकृतिका लागि आशयको सूचना 

पुष १९

03-2082-2083 dialysis result

Result

पुष १९

04-2082-083 एम्बुलेन्स चालक

Ambulance driver result 

पुष १९

Staff nurse result

Staff nurse result

प्रकाशनहरू

बोलपत्र सम्बन्धि सुचना

१९ कार्तिक,२०८२, मंगलवार

Lph karyabidhi for Staff

१२ आश्विन,२०८२, आईतवार

अस्पतालमा प्रदान गर्ने सेवाको दररेट

२८ श्रावण,२०८२, मंगलवार

डायलाइसिस सेवाको विवरण (२०८१ बैशाख महिना)

६ जेष्ठ,२०८२, सोमबार

समय तालिका

आइतबार देखि शुक्रबार : OPD बिहान १० देखि ३ बजेसम्म 

टिकट जारी गर्ने समय : आइतबार देखि शुक्रबार बिहान ८ बजेदेखि १२ बजेसम्म (टोकन लिएको हकमा , टोकन लिने समय बिहान ११ बजे सम्म)

बिलिंग समय : आइतबार देखि शुक्रबार बिहान ८ बजेदेखि १ बजे सम्म

आपतकालीन सेवाहरु: २४ घण्टा 

इन्डोस्कोपी हुने दिन : आइतबार देखि शुक्रबार 

क्लोनोस्कोपी हुने दिन : सोमबार, बुधबार, शुक्रबार 

इ इ जी दिन : आइतबार , बुधबार तथा शुक्रबार

इको : आइतबार, सोमबार, मंगलबार र शुक्रबार (ओ.पि.डी बिरामी को लागि) तथा बुधबार र बिहिबार (अन्तरंग बिरामीको लागि)   

न्युरो मेडिसिन ओ पि डी : आइतबार, मंगलबार तथा बिहिबार 

न्युरो सर्जरी ओ.पि.डी : सोमबार, बुधबार तथा शुक्रबार 

OT तालिका: आइतबार , मंगलबार र बुधबार -अर्थो

सोमबार , बिहिबार र शुक्रबार - सर्जिकल तथा न्युरो

मंगलबार र शुक्रबार - ENT

मंगलबार-Obs/Gynae

EHS सेवा : आइतबार देखि शुक्रबार दिउँसो ३ बजे पछि उपलब्ध हुन्छ । 

Footer Image

सहायता नम्बर :

फोन न : ०७१-५३२२४८ (प्रशाशन बिहान १० बजे देखि ५ बजे सम्म ) ,.

०७१-५३५२०१ (सहायता केन्द्र २४सौ घण्टा )

०७१-५३४०१० (आकास्मिक २४सौ घण्टा )