Today,

Temperature:

Wind speed:

Humidity:

लुम्बिनी प्रादेशिक अस्पतालमा कुष्ठरोगको बायोप्सी परीक्षण हुने

Author
admin
  • ११ माघ,२०७९
  • 1 min to read

स्वास्थ्यसमाचार / लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा ल्याप्रोसी को बायोप्सी परिक्षण हुने भएको छ।
लुम्बिनी प्रदेश भित्रका सरकारी अस्पतालमा यो सेवा पहिलो भएको लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा ईन्द्र ढकालले बताउनु भयो।

आज अस्पतालमा फेयरमेड फाउन्डेसन नेपाल र ईन्द्रेणी ग्रामिण बिकास केन्द्रले ल्याप्रोसी को बायोप्सी परिक्षण गर्ने उपकरण हस्तान्तरण गरेपछि अस्पतालमा यो सेवा संञ्चालनमा आएको ढकालले बताउनु भयो।

संस्थाले छालाको लागी बायोप्सी परिक्षण गर्ने उपकरण बायोप्सी नमुना कन्टेनर र माईक्रोस्कोप लगायका उपकरण हस्तान्तरण गरिएको संस्थाका कार्यकारी निर्देशक प्रदिप शाहले बताउनु भयो। साझेदारीमा संञ्चालित आधारभुत स्वास्थ्य परियोजना वाट लुम्बिनी प्रादेशिक अस्पतालमा उपकरण हस्तान्तरण गरिएको उहाले बताउनु भयो।

Comments:

Leave a comment:

हालैका सूचनाहरू

माघ

बोलपत्र स्विकृतिका लागि आशयको सूचना

बोलपत्र स्विकृतिका लागि आशयको सूचना

समय तालिका

  • आइतवार देखि शुक्रबार: OPD बिहान १० देखि ३ बजे सम्म
  • टिकट जारी गर्ने समय आइतबार देखि शुक्रबार: बिहान ८ बजे देखि १२ बजे सम्म
  • अनुसन्धान बिलिङ समय आइतबार देखि शुक्रबार: ८ बजे देखि १२ अपराह्न
  • आपतकालीन सेवाहरू २४ घण्टा
  • इन्डोस्कोपी दिन: आईतवार देखी बुधवार र शुक्रबार
  • क्लोनोस्कोपी दिन : बिहीवार

  • इ इ जि दिन : सोमबार बुधवार तथा शुक्रबार

  • OT तालिका (आइतबार र बुधवार - अर्थो) (सोमबार र बिहीबार - सर्जिकल) (मंगलबार- Obs र Gynae) (शुक्रबार - ENT)
  • शनिबार - आकस्मिक सेवा बाहेक सबै ओपीडी सेवा बन्द
  • EHS सेवा आइतबार देखि शुक्रबार दिउँसो ३:०० पछि पनि उपलब्ध हुन्छ
Footer Image

२४ सै घण्टा आकस्मिक सुविधा

फोन न : ०७१-५३४०१०